अर्थतन्त्र

  • भोटेकोशी बाढीपछि चलायमान बन्दै कोरला नाका, मुस्ताङ भन्सारको राजस्व सङ्कलन उच्च विन्दुमा

    भोटेकोशी बाढीपछि चलायमान बन्दै कोरला नाका, मुस्ताङ भन्सारको राजस्व सङ्कलन उच्च विन्दुमा

    मुस्ताङ । तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो । नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरुको किनमेल गर्न चीन पक्षले कोरला…

  • प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’, स्थानीयको आयआर्जनमा टेवा

    प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’, स्थानीयको आयआर्जनमा टेवा

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको…

  • मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु, व्यापारीहरुको चहलपहल बाक्लियो

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु, व्यापारीहरुको चहलपहल बाक्लियो

    मुस्ताङ । स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा…

  • सुदूरपश्चिममा प्याराग्लाइडिङ अध्ययनः पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने

    सुदूरपश्चिममा प्याराग्लाइडिङ अध्ययनः पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने

    सुदूरपश्चिम । बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ । तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् । कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ ।…

  • ब्रोड पिक हिमाल दुर्घटनाः ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन, पर्यटन क्षेत्र शोकमा

    ब्रोड पिक हिमाल दुर्घटनाः ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन, पर्यटन क्षेत्र शोकमा

    काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन…

  • पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै हुने

    पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै हुने

    काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ । उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी…

  • मकवानपुरगढीले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने

    मकवानपुरगढीले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने

    बागमती । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्र घरबासका सम्भावना भएका गाउँको प्रवर्द्धन र विकाससँगै ती घरबासलाई उत्पादनसँग जोड्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । उनका अनुसार गाउँपालिकाले मकवानपुरगढी गाउँपालिका–२ गढीदरबारस्थित होमस्टेका र ढुङ्गेगढीस्थित होमस्टे तथा वडा नं ८ बुढीचौरस्थित…

  • जनकपुरधाम धार्मिक पर्यटनसँगै सांस्कृतिक पर्यटनको पनि महत्वपूर्ण केन्द्र

    जनकपुरधाम धार्मिक पर्यटनसँगै सांस्कृतिक पर्यटनको पनि महत्वपूर्ण केन्द्र

    धनुषा । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा विश्वभर परिचित जनकपुरधामले पछिल्ला वर्षमा धार्मिक आस्थाको केन्द्रबाट पर्यटन, संस्कृति, व्यापार र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा आफ्नो पहिचान विस्तार गर्दै गएको छ । प्रत्येक वर्ष लाखौँ स्वदेशी तथा विदेशी श्रद्धालु तथा पर्यटकको आगमनले जनकपुरधामलाई नेपालको धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गरिरहेको छ ।…

  • धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

    धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

    जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ । पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ । कमला नदीमाथिको झोलुङ्गे पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला…

  • सरकारले नेपाललाई बनाउँदैछ आरोग्य पर्यटनको गन्तव्य मुलुक

    सरकारले नेपाललाई बनाउँदैछ आरोग्य पर्यटनको गन्तव्य मुलुक

    काठमाडौं । सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रुपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले…