समाज

  • बाढी प्रभावित देवीघाटमा पाँच दिनमै सेनाले बनायो एक्रोब्रिज, सबै खाले सवारीसाधन सञ्चालनमा

    बाढी प्रभावित देवीघाटमा पाँच दिनमै सेनाले बनायो एक्रोब्रिज, सबै खाले सवारीसाधन सञ्चालनमा

    नुवाकोट । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को…

  • बजारमा दैनिक उपभोग्यवस्तुको मूल्य निरन्तर उकालोः ग्यास, नुन र चिनी सहज बनाउँदै साल्ट ट्रेडिङ

    बजारमा दैनिक उपभोग्यवस्तुको मूल्य निरन्तर उकालोः ग्यास, नुन र चिनी सहज बनाउँदै साल्ट ट्रेडिङ

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर (बोटलिङ)…

  • निगम भन्छ- ग्यासको आपूर्ति नियमित छ अभाव छैन, व्यापारी भन्छन् ग्यास छैन

    निगम भन्छ- ग्यासको आपूर्ति नियमित छ अभाव छैन, व्यापारी भन्छन् ग्यास छैन

    काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान…

  • नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

    नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

    काठमाडौं । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गर्नुभएको २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय…

  • नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान

    नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान

    काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका_का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन् । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए ।…

  • सिंहदरबारमा ह्वीलचियर र सहजकर्ताको व्यवस्था

    सिंहदरबारमा ह्वीलचियर र सहजकर्ताको व्यवस्था

    काठमाडौं । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गर्नुभएको उक्त सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् । अपाङ्गता भएका व्यक्तिको…

  • बर्दियाका २९ जना भूमिहीन दलितले पाए लालपुर्जा

    बर्दियाका २९ जना भूमिहीन दलितले पाए लालपुर्जा

    काठमाडौं । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण अभियान सुरु गरेकी छिन् । बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई मन्त्री रावलले लालपुर्जा उपलब्ध गराएकी हुन् । लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन् । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले…

  • “जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ”

    “जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ”

    चितवन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला हुलाक कार्यालयको आज निरीक्षणपछि उनले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताए । उनले भने, “जनता खुसी भए मात्र विश्वास बढ्छ, जनताको विश्वास बढेपछि मात्रै तपाईको कामको महत्त्व बढ्छ ।” उनका…

  • सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी

    सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी

    काठमाडौं । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ ।…

  • यस्ता छन् २०८३-८४ को बजेटमा नयाँ नारा, कार्यक्रम र घोषणा

    यस्ता छन् २०८३-८४ को बजेटमा नयाँ नारा, कार्यक्रम र घोषणा

    काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुतिको शैलीमा परिवर्तन गरेका छन् । उनले यो बजेटलाई नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भन्नुभएको छ ।…