राजनीति

  • प्रदेशमा सहकार्य गर्न एमाले र नेकपाबीच तीनबुँदे सहमति

    प्रदेशमा सहकार्य गर्न एमाले र नेकपाबीच तीनबुँदे सहमति

    काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम…

  • शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर हट्यो

    शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर हट्यो

    काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गरे । प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र…

  • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

    प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

    बागमती । बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्ना तथा समाधान खोज्ने उद्देश्यले ‘हेलो सिएम’ कक्ष स्थापना गर्ने भएको छ । प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या, गुनासो र उजुरीलाई सात दिनभित्र फछर्यौट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहितको हेलो सिएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री…

  • सुकुम्वासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण

    सुकुम्वासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुम्वासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दीगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत…

  • गृहमन्त्रीमा पुनः सुधन गुरुङ, महावीर बने नवप्रवर्तनमन्त्री

    गृहमन्त्रीमा पुनः सुधन गुरुङ, महावीर बने नवप्रवर्तनमन्त्री

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका…

  • प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदै भने- कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्छौ

    प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदै भने- कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्छौ

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन् । प्रधानमन्त्रीले नेपाल र…

  • राजनीतिक दल र नेतृत्व जनउत्तरदायी हुन सके मात्रै लोकतन्त्रप्रति जनविश्वास बलियो बन्न सक्छ : राष्ट्रपति

    राजनीतिक दल र नेतृत्व जनउत्तरदायी हुन सके मात्रै लोकतन्त्रप्रति जनविश्वास बलियो बन्न सक्छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था जनताको अधिकार, समावेशिता र लोकतान्त्रिक अभ्यासको आधार भएको उल्लेख गरे । गणतन्त्र दिवसको अवसरमा पहिलोपटक औपचारिक सम्बोधन गरेका राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक…

  • प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो

    प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगारेको बताएका छन् । सामाजिक सञ्जालमा उनले वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बनेको उल्लेख गरेका छन्। उनि भन्छन् – धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन…

  • प्रचण्ड भन्छन् – अब ‘वामपन्थी शक्तिबीच एकताको अर्को विकल्प छैन’

    प्रचण्ड भन्छन् – अब ‘वामपन्थी शक्तिबीच एकताको अर्को विकल्प छैन’

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने बताए…

  • रुबीकुमारी ठाकुर इतिहासमै कान्छी उपसभामुख

    रुबीकुमारी ठाकुर इतिहासमै कान्छी उपसभामुख

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित निर्वाचित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।  मतदानमा ठाकुरको पक्षमा दुई सय २९ र प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाका पक्षमा पाँच मत खसेको थियो । कुनै…