विचार
-

लोकतन्त्रको संरक्षण, सुदृढीकरण र समुन्नतिका लागि सबैलाई एकजुट हुन पूर्व राष्ट्रपति यादवको आह्वान
काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साउनमा निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री हुनुभएको थियो । विसं २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक ११ सम्म मुलुकको राष्ट्रपति रहनुभएका उहाँले २०७२ असोज ३ गते नेपालको संविधान…
-

सङ्घीयता र समावेशिताका सवालमा देखिएका चुनौतीहरु
काठमाडौं । नेपालको संविधान निर्माण मुख्यतः १२ र १६ बुँदा जगको आधारमा पहिलो र दोस्रो संविधानसभाबाट भएको देखिन्छ । सङ्घीयताको पृष्ठभूमि हेर्ने हो भने दशवर्षे माओवादी आन्दोलन, १९ दिने सात राजनीतिक दलको आन्दोलनले राज्यको पुनःसंरचनालाई मुख्य सवाल बनाए भने मधेस आन्दोलनले सङ्घीयतालाई मुख्य विषय बनाएपछि भने अन्तरिम संविधान जारी हुन पुग्यो । यसको पहिलो र…
-

सुधारको पर्खाइमा निजामती सेवा
नीति निर्माताले वास्तविक समस्या एक दिन बुझ्नेछन् र आफ्नो समस्या समाधान हुनेछ भन्ने आशाका साथ नेपालको निजामती सेवा सुधारको पर्खाइमा रहेको छ । भनिन्छ, समस्यामा आफ्नो दुनो सोझ्याउने वा अरुको समस्याबाट ‘हाइलाइट’ हुन चाहने हो भने समस्या देखिएको ठाउँहरुलाई बेस्सरी गाली गर्नुपर्छ र समस्याहरु सकभर उजागर गर्दै जानुपर्छ । समस्या समाधान होस् भन्ने चाहना हो…

