मनोरञ्जन

  • छोटो चलचित्र ‘जाली भान्जा’ सार्वजनिक, “कपुरी क” प्रदर्शनको तयारीमा

    छोटो चलचित्र ‘जाली भान्जा’ सार्वजनिक, “कपुरी क” प्रदर्शनको तयारीमा

    काठमाडौं । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो चलचित्र “जाली भान्जा” युट्युबमार्फत सार्वजनिक गरिएको छ। युट्युबमा सार्वजनिक गर्नु अघि उक्त चलचित्र आइसल्याण्डस्थित नेपाली समुदायका बीच विशेष प्रिमियर कार्यक्रममार्फत प्रदर्शन गरिएको थियो। प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रको कथा, प्रस्तुति तथा मनोरञ्जन पक्षको प्रशंसा गर्दै छोटो चलचित्र निकै राम्रो लागेको प्रतिक्रिया दिएका थिए। साथै चलचित्रमा देखाइएको नेपालको टिपिकल गाउँघरको…

  • नेपाली चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक

    नेपाली चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । नेपाली चलचित्र धागोको ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक ट्रेलरमा मुख्यगरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्षलाई देखाइएको छ । यस्तै, सङ्घर्षका क्रममा सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक मातापिताको अथक प्रयासलाई भावनात्मक रूपमा…

  • गायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

    गायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

    काठमाडौँ । गायक अशोक दर्जीको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्म साथ दिनुभएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशमा उक्त चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ । निर्देशक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम,…

  • भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो : राष्ट्रपति पौडेल

    भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविलाई आज पुरस्कार वितरण गर्दै उनले भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भएकाले प्राज्ञिक क्षेत्रको पनि विकास गरिनुपर्नेमा जोड दिए ।…

  • चलचित्र ‘माइतीघर’ अब नयाँ स्वरूपमा, असोज १३ गतेदेखि प्रदर्शन

    चलचित्र ‘माइतीघर’ अब नयाँ स्वरूपमा, असोज १३ गतेदेखि प्रदर्शन

    काठमाडौं । निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ । नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताए । उनले निर्माण…

  • गौरा पर्वः सांस्कृतिक परम्पराको उल्लाशमय उत्सव

    गौरा पर्वः सांस्कृतिक परम्पराको उल्लाशमय उत्सव

    कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ…

  • मेलिना राई र ध्रुव गुरुङ इंगेजमेन्ट

    This is a placeholder for the news article about Melina Rai and Dhruva Gurung’s engagement.

  • ‘भ्यालेन्टाइन’ म्यूजिक भिडियो सार्वजनिक

    ‘भ्यालेन्टाइन’ म्यूजिक भिडियो सार्वजनिक

    अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । तर्क गर्नेहरूले त भन्छन्, ‘यो पश्चिमा, आयातित संस्कृति हो ।’ तर अर्काथरी भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन, यो त भावनाको कुरा हो ।’ आखिर जे भए पनि यो एउटा प्रेम विमर्श गर्ने उत्सव हो ।

  • छैटौं चलचित्र महोत्सव सुरु

    This is a placeholder for the news article about the 6th film festival starting.