पर्यटन
-

अन्नपूर्णमा पर्यटक आगमन उल्लेख्य
गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो एक महिनामा मात्रै ४८ हजारभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रका विभिन्न पदमार्ग र गन्तव्यहरूको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार मार्च महिनामा ४८ हजार ५१३ विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका छन्। तीमध्ये ३२ हजार २०…
-

हिमाली जिल्ला रसुवा अब रेन्वो ट्राउट माछापालनका लागि उपयुक्त
रसुवा । हिमाली जिल्ला रसुवा केवल प्राकृतिक सौन्दर्य र पर्यटनको केन्द्रमात्र नभई पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा पनि विकसित हुँदै गएको छ । हिमाली चिसो पानीमा आधारित माछापालन प्रविधिले अहिले नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको हो । जिल्ला सदरमुकाम धुञ्चे नजिक इमरुङ क्षेत्रमा सञ्चालन भइरहेको रेन्वो ट्राउट मत्स्य अनुसन्धान केन्द्रबाट उत्पादित माछाका भुरा…
-

लालीगुराँसले लान्यो पर्यटक, घोडेपानीका होटलहरु पर्यटकले भरिभराउ
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरुको रोजाइमा परेको छ । घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन…
-

मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा
मुस्ताङ । मुस्ताङका पाँच पालिकामा चालु आव २०८२र८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा रु दुई करोड ३० लाख बजेट विनियोजन गरेको हो । धार्मिक तथा पर्यटकीय…
-

गण्डकी सरकार पर्यटकीय क्षेत्रमा सक्रिय, म्याग्दीमा मात्रै २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना सञ्चालन
म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । बेनीमा रहेको एकिकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले रु. एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायव सुब्बा सुवास सुवेदीले जानकारी दिए ।…
-

मतदातासँगै मनाङमा पर्यटकको चहलपहल
मनाङ । मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका संरक्षण शिक्षा सहायक भुपेन्द्र गुरुङले प्रत्येक सवारीसाधनमा मतदातासँगै पर्यटकको आगमन बढ्दै गएको बताए । “मतदाता फर्कन थालेसँगै पर्यटकको आगमन भइरहेको छ”, उनले भने, “दैनिक रूपमा ५०–६०…
-

बागलुङका घरबासमा सत्कारले लोभिन्छन् पर्यटक, लालीगुराँसको फूलले मोहित पाहुना
बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दङ्ग परिन् । बागलुङकै पहिलो…
-

पोखराको लेकसाइडमा होलीमा रमाएका पर्यटक
होली पर्वका अवसरमा पोखराको लेकसाइडमा सोमबार रङ लगाएर मनोरञ्जन लिएका विदेशी पर्यटक । तस्बिर : रासस
-

कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने, वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । मुलुकमा वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रसले चुनावी वाचा गर्दै आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको हो ।…
-

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माणका लागि स्थानीयबासी जङ्गलमै बास बसेर काम गर्दै
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भ¥याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण…
