एमाले छाड्नेको लर्को : त्रिविका सिद्धान्त भट्टले पनि छोडे एमाले


Please Share:

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्षका उम्मेदवार सिद्धान्त भट्टले अनेरास्ववियुको कुनै पनि जिम्मेवारीमा नरहेको घोषण गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले आजकै मितिबाट एमाले र अनेरास्ववियुको कुनै पनि जिम्मेवारीमा नरहेको घोषणा गरेका हुन् ।

पार्टी संगठनमा रहदा पनि स्वइच्छाचारी प्रवृति, केपी ओलीको तानाशाही प्रवृत्ति विरुद्धमा रहेर यथार्थ र निष्पक्ष भूमिका निर्वाह गरिएकोमा अब उपरान्त यस पार्टी र संगठनमा मेरो कुनै संलग्नता नरहेको प्रष्ट पार्दछु, उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *