काठमाडौं । इजरायल सरकारले आफ्नो सुरक्षाकर्मी खमासले अपहरण गरि हत्या गरेका एक सेनाको लास ११ वर्ष तिन महिना एक हप्ता पछि प्राप्त गरेको छ ।
अर्काको देशभित्र छिरेर खमासले पोसाकमै रहेका ति सेनालाई अपहरण गरि बन्धक बनाइएको थियो । आइतबार प्राप्त गरेको लाश डीएनए टेस्ट गरि मंगलबार उच्च सम्मानका साथ अन्त्येष्टी गरेको छ ।
इजरायलमा रहेकी समाजसेवी पवित्रा गौतमले केही नेपाली मिडियाहरूले हमासको आक्रमणपछि विपिन जोशीलाई मोहरा बनाएर इजरायलले आफ्नो स्वार्थ पुरा गरेको भन्ने समाचारहरू हेर्दै गर्दा यो घटनाबाट इजरायलले आफ्नो देशमा रहेका जनताप्रति कति महत्व दिएको छ भन्ने पुष्टि गरेको बताइन् ।











Leave a Reply