अर्थतन्त्र

  • हात्ती तथा पर्यटन महोत्सवले सौराहाका पर्यटकीय क्षेत्र चहलपहल

    हात्ती तथा पर्यटन महोत्सवले सौराहाका पर्यटकीय क्षेत्र चहलपहल

    चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड…

  • १७ वर्षमा ४७ लाख बढी पर्यटकले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

    १७ वर्षमा ४७ लाख बढी पर्यटकले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

    काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत रूपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रूपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका…

  • राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा, पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन

    राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा, पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक…

  • नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न…

  • नेपाल – कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन पुस अन्तिम साता

    नेपाल – कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन पुस अन्तिम साता

    काठमाडौं । नेपाल-कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिय) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ । कार्यक्रममा…

  • दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

    दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

    काठमाडौं । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सँगको सहकार्यमा तालिम आयोजना गरिएको हो । दिगो पर्यटन…

  • पुस ११ देखि चितवनमा १९ औं हात्ती तथा पर्यटन महोत्सव हुने

    पुस ११ देखि चितवनमा १९ औं हात्ती तथा पर्यटन महोत्सव हुने

    काठमाडौं । चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो ।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने र उद्घाटन बागमती…

  • नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने समझदारी

    नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने समझदारी

    काठमाडौं । नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क ते(यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा…

  • सरकारको विकास खर्च कमजोर, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

    सरकारको विकास खर्च कमजोर, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि पुँजीगत शीर्षकमा…

  • दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

    दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख…