अर्थतन्त्र

  • अब नेपालको वित्त व्यवस्थापनसम्बन्धी जानकारी विश्व बैंकको वेबसाइटमा फिस्कल ड्यासबोर्डमा हेर्न सकिने

    अब नेपालको वित्त व्यवस्थापनसम्बन्धी जानकारी विश्व बैंकको वेबसाइटमा फिस्कल ड्यासबोर्डमा हेर्न सकिने

    काठमाडौं । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो । उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ । ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न सकिनेछ…

  • विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत

    विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत

    काठमाडौं ।  विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ ।   वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ । साथै जोखिम…

  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, आठ अर्ब ६३ करोड १५ लाख १२ हजार बराबरको कारोबार

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, आठ अर्ब ६३ करोड १५ लाख १२ हजार बराबरको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता शेयर ९२ हजार ३३८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६३ करोड १५…

  • चिसो याममा पनि मुस्ताङमा पर्यटकीय आगमनमा उभार, पर्यटन व्यवसायी उत्साहित

    चिसो याममा पनि मुस्ताङमा पर्यटकीय आगमनमा उभार, पर्यटन व्यवसायी उत्साहित

    मुस्ताङ । प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो । मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश…

  • सरकारको आम्दानी र खर्च दुवै कमजोर, यस्तो छ अर्धवार्षिक समीक्षा बजेट

    सरकारको आम्दानी र खर्च दुवै कमजोर, यस्तो छ अर्धवार्षिक समीक्षा बजेट

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो ।…

  • पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    रसुवा । हिमाल, ताल, संस्कृति र पदमार्गको संगम बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गन्तव्यका रूपमा झन् मजबुत हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामै ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रको भ्रमण गरेपछि जिल्लाको पर्यटन गतिविधि उल्लेख्य रूपमा बढेको देखिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका अहिले रसुवाका मुख्य आकर्षण…

  • राष्ट्रिय रेशम सम्मेलन : रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिने

    राष्ट्रिय रेशम सम्मेलन : रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिने

    काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री डा मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन् । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा आज आयोजित राष्ट्रिय रेशम सम्मेलनमा उनले सीप तथा उद्यम विकासमा युवाको संलग्नता, आयत प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं जलवायु अनुकूलित हरित अर्थतन्त्रको प्रवद्र्धनमा पनि…

  • पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्न मक्कर मेला, स्थानीयवासी संरक्षण र प्रचारमा जुटे

    पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्न मक्कर मेला, स्थानीयवासी संरक्षण र प्रचारमा जुटे

    भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ । पर्यटकीयस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको जनाउँदै स्थानीयवासी यसको संरक्षण र प्रचारमा जुटेका हुन् । प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि आगामी माघ १ गते मेला आयोजना…

  • नयाँ वर्षमा पर्यटकले भरिभराउ पोखराका होटल – रेष्टुराँ, सडक महोत्सवमा झुमे पर्यटक

    नयाँ वर्षमा पर्यटकले भरिभराउ पोखराका होटल – रेष्टुराँ, सडक महोत्सवमा झुमे पर्यटक

    गण्डकी । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर…

  • हात्ती तथा पर्यटन महोत्सवले चितवनमा पर्यटक आगमनमा वृद्धि, बसाइ लम्ब्याउँदैछन् पर्यटक

    हात्ती तथा पर्यटन महोत्सवले चितवनमा पर्यटक आगमनमा वृद्धि, बसाइ लम्ब्याउँदैछन् पर्यटक

    चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, ‘यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको…