राजनीति

  • प्रतिनिधिसभा निर्वाचन : महिलाको शून्य उम्मेदवारी

    प्रतिनिधिसभा निर्वाचन : महिलाको शून्य उम्मेदवारी

    भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ । भोजपुरबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्ययसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले…

  • देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने, डडेलधुरामा अब कसले मार्ला बाजी ?

    देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने, डडेलधुरामा अब कसले मार्ला बाजी ?

    काठमाडौं । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

  • सुरु भयो राष्ट्रियसभाको १९औँ अधिवेशन

    सुरु भयो राष्ट्रियसभाको १९औँ अधिवेशन

    काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरे । उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पु¥याउने सहिदहरूप्रति सम्मानका लागि मौन…

  • गगन समूहलाई आधिकारिकता दिएको आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

    गगन समूहलाई आधिकारिकता दिएको आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

    काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ । निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार…

  • ‘बालेन, रवि र कुलमानको सहयात्राले निर्वाचन सुनिश्चित’

    ‘बालेन, रवि र कुलमानको सहयात्राले निर्वाचन सुनिश्चित’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन् । लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उनको भनाइ छ । “मेयर शाह र सभापति लामिछानेको…

  • यो निर्वाचन लोकतान्त्रिक अभ्यासको अत्यन्त संवेदनशील र निर्णायक चरण : निर्वाचन आयुक्त तुलाधर

    यो निर्वाचन लोकतान्त्रिक अभ्यासको अत्यन्त संवेदनशील र निर्णायक चरण : निर्वाचन आयुक्त तुलाधर

    काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताएकी छिन् । निर्वाचन प्रशिक्षक प्रशिक्षण दुई दिने कार्यशाला गोष्ठी समापन समारोहमा उनले आगामी निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको एक अत्यन्त संवेदनशील र निर्णायक चरण…

  • आयोगले तोक्यो निर्वाचनको खर्च सीमा, कुन क्षेत्रका उम्मेदवारले कति गर्न पाउँछन् खर्च ?

    आयोगले तोक्यो निर्वाचनको खर्च सीमा, कुन क्षेत्रका उम्मेदवारले कति गर्न पाउँछन् खर्च ?

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ…

  • कुलमान – रवि र बालेन अब एउटै गाडीमा

    कुलमान – रवि र बालेन अब एउटै गाडीमा

    काठमाडौं ।  कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै राजनीतिक दल वा मोर्चाबाट आगामी निर्वाचनमा जाने सहमतिमा पुगेको खबरले नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।  परम्परागत दलप्रतिको जनअसन्तोष, युवापुस्ताको बढ्दो राजनीतिक सक्रियता र वैकल्पिक नेतृत्वको खोजीबीच देखिएको यो एकता चासोको केन्द्र बनेको छ…

  • बालेन र रास्वपाबीचको सहमति अनुमोदन

    बालेन र रास्वपाबीचको सहमति अनुमोदन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र पार्टी सभापति रबि लामिछानेबिच भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । बैठकले राष्ट्रहितका लागि आशाको प्रतिबिम्ब भन्दै सहमतिको पूर्ण कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहने निर्णय गरेको हो । उक्त सहमतिले व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायको दिशामा…

  • प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका भोलिसम्म

    प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका भोलिसम्म

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दलले यही पुस १३ र १४…