Uncategorized

  • प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’, स्थानीयको आयआर्जनमा टेवा

    प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’, स्थानीयको आयआर्जनमा टेवा

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको…

  • जेनजी प्रदर्शनका घाइतेलाई सरकारले राहत उयलब्ध गराउने

    जेनजी प्रदर्शनका घाइतेलाई सरकारले राहत उयलब्ध गराउने

    काठमाडौं । सरकारले सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सरकारले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति दिन, प्रतिव्यक्ति ५० अमेरिकी…

  • चीनका धितोपत्र बजारका सुरक्षा नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग

    काठमाडौं । चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्व प्रमुखमाथि अनुसन्धान भइरहेको भ्रष्टाचार विरोधी अधिकारीहरूले बताएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको बजारमा महिनौंसम्म चलेको उथलपुथलपछि गत वर्षको सुरुमा हुइमानलाई अचानक चिनियाँ सुरक्षा नियमन आयोग (सिएसआरसी) को अध्यक्ष पदबाट हटाइएको थियो । देशका दुई शीर्ष भ्रष्टाचार विरोधी निकायले शनिबार एक अनलाइन वक्तव्यमा…

  • मुलुकमा देखिएका समस्या समाधानका लागि संविधान संशोधन आवश्यक : महामन्त्री थापा

    मुलुकमा देखिएका समस्या समाधानका लागि संविधान संशोधन आवश्यक : महामन्त्री थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा देखिएका समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या समाधानका लागि संविधान संशोधन अनिवार्य आवश्यकता बनिसकेको बताएका छन् । स्थानीय नेतृत्व विकास मञ्चद्वारा आज आयोजित नेपालमा सङ्घीयताको एक दशक एक समीक्षा र भावि कार्यदिशा विषयक विचार गोष्ठी तथा अन्तरक्रिया…