राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य


Please Share:

काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि लागु हुने गरि धिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए ।

प्रतिनिधिसभा अन्तरिम मन्त्रिपरिषदको पहिलो निर्णयबाटै विघटन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *