विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा आएका पर्यटकलाई स्वागत


Please Share:

भक्तपुर । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।

नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गरेका हुन् । पर्यटन प्रवर्द्र्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *