फिचर

  • अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिए

    अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिए

    कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन् । चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१÷८२ मा जम्मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । चालु आव सकिन अझै एक…

  • मानसरोवर जान लागेका पर्यटक र तीर्थयात्रीले रसुवागढी नाकामा चाप, स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रमा व्यवसाय चलायमान

    मानसरोवर जान लागेका पर्यटक र तीर्थयात्रीले रसुवागढी नाकामा चाप, स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रमा व्यवसाय चलायमान

    रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ । रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ…

  • सपना पूरा गर्न युवा विदेश जान अब बाध्य हुँदैनन् : अर्थमन्त्री वाग्ले

    सपना पूरा गर्न युवा विदेश जान अब बाध्य हुँदैनन् : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन्। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए । उनले देशका युवा आफ्नो सपना…

  • फुटबलको महाकुम्भ २०२६ : ४८ टोली सहभागी, नेपालमा कहाँ हेर्ने ?

    फुटबलको महाकुम्भ २०२६ : ४८ टोली सहभागी, नेपालमा कहाँ हेर्ने ?

    काठमाडौं । विश्व फुटबलका समर्थकले लामो समयदेखि प्रतिक्षा गरेको क्षण बिहीबारदेखि सुरु हुँदैछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै विश्वकप २०२६ को औपचारिक सुरुवात हुनेछ । ४८ टोली, १०४ खेल, ३९ दिनयसपटक प्रतियोगितामा इतिहासमै पहिलोपटक ४८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा फैलिएको छ । फाइनल जुलाई १९ मा…

  • गृहमन्त्रीमा पुनः सुधन गुरुङ, महावीर बने नवप्रवर्तनमन्त्री

    गृहमन्त्रीमा पुनः सुधन गुरुङ, महावीर बने नवप्रवर्तनमन्त्री

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका…

  • प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदै भने- कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्छौ

    प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदै भने- कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्छौ

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन् । प्रधानमन्त्रीले नेपाल र…

  • दैलेखमा पेट्रोलियम उत्पादनका लागि चाइनासँग सम्झौताको गृहकार्य

    दैलेखमा पेट्रोलियम उत्पादनका लागि चाइनासँग सम्झौताको गृहकार्य

    काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो । पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ‘ड्रिलिङ’, अन्वेषण कार्यलगायत…

  • यस्ता छन् २०८३-८४ को बजेटमा नयाँ नारा, कार्यक्रम र घोषणा

    यस्ता छन् २०८३-८४ को बजेटमा नयाँ नारा, कार्यक्रम र घोषणा

    काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुतिको शैलीमा परिवर्तन गरेका छन् । उनले यो बजेटलाई नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भन्नुभएको छ ।…

  • सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने

    सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने

    काठमाडौं । सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पोखरा र गौतमबुद्ध विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाइने बताए । अर्थमन्त्री डा…

  • आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट विनियोजन

    आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट विनियोजन

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताए…