फिचर

  • सुकुमबासीले बस्ती खाली गराउन बालेन सरकारलाई सहयोग गरे, हुकुमबासीहरु टाप कसे

    सुकुमबासीले बस्ती खाली गराउन बालेन सरकारलाई सहयोग गरे, हुकुमबासीहरु टाप कसे

    काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ । यसक्रममा आज काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ- सिनामङ्गल र वडा नं ३१ स्थित शान्तिनगरमा बस्ती खाली…

  • सडक मार्ग खुलेपछि जलजलामा बढ्यो पर्यटकको चहलपहल

    सडक मार्ग खुलेपछि जलजलामा बढ्यो पर्यटकको चहलपहल

    म्याग्दी । धवलागिरि गाउँपालिका-२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना-खोरिया-मरेनी-जलजला-ढोरपाटन हुदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि ‘गोठस्टे’ सञ्चालन गर्दै आएका धवलागिरि गाउँपालिका–२ लुलाङका फूलबहादुर विकले दैनिकजसो पर्यटक…

  • प्रचण्ड भन्छन् – अब ‘वामपन्थी शक्तिबीच एकताको अर्को विकल्प छैन’

    प्रचण्ड भन्छन् – अब ‘वामपन्थी शक्तिबीच एकताको अर्को विकल्प छैन’

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने बताए…

  • जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यापर्यटन प्रवर्द्धनमा जोड

    जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यापर्यटन प्रवर्द्धनमा जोड

    म्याग्दी । जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तरराष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा यही वैशाख ४ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनले पृथ्वीमा रहेका सम्पूर्ण प्राणीको सहअस्तित्वलाई सुदृढ गर्ने प्रतिबद्धता गरेको हो । सम्मेलनलाई सफल बनाउन…

  • पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत, घोडेपानी जाने पर्यटकको घुइँचो

    पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत, घोडेपानी जाने पर्यटकको घुइँचो

    म्याग्दी । स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका(६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्डको मर्मत गरी सहज यातायात सञ्चालनको व्यवस्था मिलाएका छन् । पोखरेबगर(घोडेपानी सडकको लुलियाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले श्रमदानमार्फत मर्मत गरेका हुन् । पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ८० जनाले दुईदिन श्रमदान गरेर मर्मत गरेका पोखरेबगर युवा क्लबका अध्यक्ष…

  • गुराँस फूलेपछि तिनजुरे क्षेत्रमा पर्यटकको चहलपहल

    गुराँस फूलेपछि तिनजुरे क्षेत्रमा पर्यटकको चहलपहल

    तेह्रथुम । लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ । वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका इञ्चार्ज रुपेश तामाङले बताए । छिमेकी जिल्ला सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको…

  • स्याउ फूलेर सेताम्मे मुस्ताङ

    स्याउ फूलेर सेताम्मे मुस्ताङ

    मुस्ताङ । स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेको बताए । स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ…

  • नेपालका प्रधानमन्त्री बालेन शाह विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा

    नेपालका प्रधानमन्त्री बालेन शाह विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा नेपालको प्रतिनिधित्व गर्दै बालेनलाई पनि समावेश गरिएको हो। टाइमले उनलाई ‘नेता’ विधामा राख्दै विश्वका शक्तिशाली राजनीतिज्ञ, सिर्जनशील व्यक्तित्व र विचारकहरूको सूचीमा स्थान दिएको छ। म्यागजिनले बालेनलाई ‘पूर्व हिप–हप…

  • ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि कस्तो रहला ?

    ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि कस्तो रहला ?

    काठमाडौं । ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय शास्त्रीय दृष्टिमा विसं २०८३ कस्तो रहला ?’ विषयक ज्योतिर्विद्हरूसँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले…

  • भक्तपुरमा बिस्केट जात्राको रौनक, पर्यटकको घुइँचो

    भक्तपुरमा बिस्केट जात्राको रौनक, पर्यटकको घुइँचो

    भक्तपुर । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो…