समाज

  • चराहरूको लागि लाल‌‌पुर्जा नेपालले कोटेश्वरमा बनायो सुरक्षित बासस्थान

    चराहरूको लागि लाल‌‌पुर्जा नेपालले कोटेश्वरमा बनायो सुरक्षित बासस्थान

    १३ साउन, काठमाडौं । लालपुर्जा नेपालले (होप अफ नेस्टु) अभियान अन्तर्गत कोटेश्वरमा चराहरूको लागि सुरक्षित बासस्थान निर्माण गरेको छ। सरला पोखरेलले उक्त बासस्थानको शुभारम्भ गर्दै सहरी जैव विविधता संरक्षणमा जनचेतना फैलाउने लक्ष्य रहेको बताइन्। लालपुर्जा नेपालले आगामी दिनमा विद्यालय र समुदायमा प्राकृतिक संरक्षण र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानको मुख्य नारालाई आत्मसात…