फिचर

  • विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत

    विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत

    काठमाडौं ।  विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ ।   वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ । साथै जोखिम…

  • समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका थप प्रभावकारी छ : प्रधानमन्त्री कार्की

    समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका थप प्रभावकारी छ : प्रधानमन्त्री कार्की

    नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छिन् । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप…

  • चिसो याममा पनि मुस्ताङमा पर्यटकीय आगमनमा उभार, पर्यटन व्यवसायी उत्साहित

    चिसो याममा पनि मुस्ताङमा पर्यटकीय आगमनमा उभार, पर्यटन व्यवसायी उत्साहित

    मुस्ताङ । प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो । मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश…

  • टिकटकले अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्झौतालाई अन्तिम रुप दिदै, हाललाई प्रतिबन्धको खतरा टर्‍यो

    टिकटकले अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्झौतालाई अन्तिम रुप दिदै, हाललाई प्रतिबन्धको खतरा टर्‍यो

    काठमाडौं । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको प्लेटफर्ममाथि सम्भावित प्रतिबन्धको खतरा टरेको छ । कम्पनीले नयाँ ‘टिकटक युएस’ नामक संयुक्त उद्यम गठन गर्न ओरेकल, सिल्भर लेक तथा संयुक्त अरब इमिरेट्सको लगानी…

  • कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

    कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

    काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले राखेको उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो । उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा काँग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको बताए । “केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको…

  • राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा

    राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा

    काठमाडौं । माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको…

  • उद्योग व्यवसायको क्षेत्रमा विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति

    उद्योग व्यवसायको क्षेत्रमा विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति

    काठमाडौं । सरकारले सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश आर्यालले उक्त जानकारी दिएका हुन् ।…

  • प्रतिनिधिसभा निर्वाचन : महिलाको शून्य उम्मेदवारी

    प्रतिनिधिसभा निर्वाचन : महिलाको शून्य उम्मेदवारी

    भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ । भोजपुरबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्ययसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले…

  • देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने, डडेलधुरामा अब कसले मार्ला बाजी ?

    देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने, डडेलधुरामा अब कसले मार्ला बाजी ?

    काठमाडौं । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

  • सुरु भयो राष्ट्रियसभाको १९औँ अधिवेशन

    सुरु भयो राष्ट्रियसभाको १९औँ अधिवेशन

    काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरे । उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पु¥याउने सहिदहरूप्रति सम्मानका लागि मौन…