फिचर

  • निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना म्यादी प्रहरीको भर्ना आह्वान, कति पाउनेछन् सुविधा ?

    निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना म्यादी प्रहरीको भर्ना आह्वान, कति पाउनेछन् सुविधा ?

    काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो । निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै…

  • यो निर्वाचन लोकतान्त्रिक अभ्यासको अत्यन्त संवेदनशील र निर्णायक चरण : निर्वाचन आयुक्त तुलाधर

    यो निर्वाचन लोकतान्त्रिक अभ्यासको अत्यन्त संवेदनशील र निर्णायक चरण : निर्वाचन आयुक्त तुलाधर

    काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताएकी छिन् । निर्वाचन प्रशिक्षक प्रशिक्षण दुई दिने कार्यशाला गोष्ठी समापन समारोहमा उनले आगामी निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको एक अत्यन्त संवेदनशील र निर्णायक चरण…

  • पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्न मक्कर मेला, स्थानीयवासी संरक्षण र प्रचारमा जुटे

    पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्न मक्कर मेला, स्थानीयवासी संरक्षण र प्रचारमा जुटे

    भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ । पर्यटकीयस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको जनाउँदै स्थानीयवासी यसको संरक्षण र प्रचारमा जुटेका हुन् । प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि आगामी माघ १ गते मेला आयोजना…

  • बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

    बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

    बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा पुनः काम सुरु गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको तयारी गरेको आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनका अनुसार आयोगकोे हालैको बैठकले जिल्लाको कोहलपुर नगरपालिका,…

  • पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

    पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

    ताप्लेजुङ । धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र…

  • नयाँ वर्षमा पर्यटकले भरिभराउ पोखराका होटल – रेष्टुराँ, सडक महोत्सवमा झुमे पर्यटक

    नयाँ वर्षमा पर्यटकले भरिभराउ पोखराका होटल – रेष्टुराँ, सडक महोत्सवमा झुमे पर्यटक

    गण्डकी । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर…

  • आयोगले तोक्यो निर्वाचनको खर्च सीमा, कुन क्षेत्रका उम्मेदवारले कति गर्न पाउँछन् खर्च ?

    आयोगले तोक्यो निर्वाचनको खर्च सीमा, कुन क्षेत्रका उम्मेदवारले कति गर्न पाउँछन् खर्च ?

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ…

  • कुलमान – रवि र बालेन अब एउटै गाडीमा

    कुलमान – रवि र बालेन अब एउटै गाडीमा

    काठमाडौं ।  कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै राजनीतिक दल वा मोर्चाबाट आगामी निर्वाचनमा जाने सहमतिमा पुगेको खबरले नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।  परम्परागत दलप्रतिको जनअसन्तोष, युवापुस्ताको बढ्दो राजनीतिक सक्रियता र वैकल्पिक नेतृत्वको खोजीबीच देखिएको यो एकता चासोको केन्द्र बनेको छ…

  • हात्ती तथा पर्यटन महोत्सवले चितवनमा पर्यटक आगमनमा वृद्धि, बसाइ लम्ब्याउँदैछन् पर्यटक

    हात्ती तथा पर्यटन महोत्सवले चितवनमा पर्यटक आगमनमा वृद्धि, बसाइ लम्ब्याउँदैछन् पर्यटक

    चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, ‘यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको…

  • बालेन र रास्वपाबीचको सहमति अनुमोदन

    बालेन र रास्वपाबीचको सहमति अनुमोदन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र पार्टी सभापति रबि लामिछानेबिच भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । बैठकले राष्ट्रहितका लागि आशाको प्रतिबिम्ब भन्दै सहमतिको पूर्ण कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहने निर्णय गरेको हो । उक्त सहमतिले व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायको दिशामा…