फिचर

  • गगन समूहलाई आधिकारिकता दिएको आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

    गगन समूहलाई आधिकारिकता दिएको आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

    काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ । निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार…

  • विषादी प्रयोग र अनियन्त्रित भौतिक पूर्वाधार निर्माणले जलपन्छीको आवास क्षेत्र असुरक्षित

    विषादी प्रयोग र अनियन्त्रित भौतिक पूर्वाधार निर्माणले जलपन्छीको आवास क्षेत्र असुरक्षित

    काठमाडौं । बाँके जिल्लाका तालतलैया, सिमसार र नदी आसपासका क्षेत्र जलपन्छीका लागि क्रमशः असुरक्षित बन्दै गएका छन्। हालै सम्पन्न दुईदिने जलपन्छी गणनाले पानीमा आश्रित चराहरूको बासस्थान गम्भीर जोखिममा परेको संकेत गरेको छ। नेपाल पन्छी संरक्षण सङ्घका अनुसार कृषि क्षेत्रमा जथाभावी विषादी प्रयोग, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण र जलाशयको प्राकृतिक स्वरूपमा आएको परिवर्तनले जलपन्छीको आवास क्षेत्रमा…

  • सरकारको आम्दानी र खर्च दुवै कमजोर, यस्तो छ अर्धवार्षिक समीक्षा बजेट

    सरकारको आम्दानी र खर्च दुवै कमजोर, यस्तो छ अर्धवार्षिक समीक्षा बजेट

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो ।…

  • पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    रसुवा । हिमाल, ताल, संस्कृति र पदमार्गको संगम बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गन्तव्यका रूपमा झन् मजबुत हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामै ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रको भ्रमण गरेपछि जिल्लाको पर्यटन गतिविधि उल्लेख्य रूपमा बढेको देखिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका अहिले रसुवाका मुख्य आकर्षण…

  • खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी, तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा सामान बोकेका कन्टेनर रोकिए

    खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी, तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा सामान बोकेका कन्टेनर रोकिए

    सिन्धुपाल्चोक । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय…

  • माघी नजिकिएसँगै ढिक्री बनाउने चटारोमा थारू समुदाय

    माघी नजिकिएसँगै ढिक्री बनाउने चटारोमा थारू समुदाय

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन्। त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका…

  • सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश, ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा कम

    सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश, ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा कम

    काठमाडौं । नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक…

  • राष्ट्रिय रेशम सम्मेलन : रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिने

    राष्ट्रिय रेशम सम्मेलन : रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिने

    काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री डा मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन् । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा आज आयोजित राष्ट्रिय रेशम सम्मेलनमा उनले सीप तथा उद्यम विकासमा युवाको संलग्नता, आयत प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं जलवायु अनुकूलित हरित अर्थतन्त्रको प्रवद्र्धनमा पनि…

  • ‘बालेन, रवि र कुलमानको सहयात्राले निर्वाचन सुनिश्चित’

    ‘बालेन, रवि र कुलमानको सहयात्राले निर्वाचन सुनिश्चित’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन् । लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उनको भनाइ छ । “मेयर शाह र सभापति लामिछानेको…

  • दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घरदैलोमा भत्तासँगै न्यानो कपडा

    दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घरदैलोमा भत्तासँगै न्यानो कपडा

    भोजपुर । रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो । घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा…