फिचर

  • समाजसेवी पवित्राको आर्थिक सहयोगमा बन्यो जेनजीले जलाइदिएको यात्रु प्रतीक्षालय

    समाजसेवी पवित्राको आर्थिक सहयोगमा बन्यो जेनजीले जलाइदिएको यात्रु प्रतीक्षालय

    काठमाडौं । समाजसेवी पवित्रा गौतमको आर्थिक सहयोगमा गौशालामा यात्रु प्रतीक्षालय निर्माण भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँको गौशला स्थित प्रहरी चौकी र यात्रु प्रतीक्षालय पूर्ण रुपमा ध्वस्त भएको थियो ।  इजरायलमा कर्मथलो बनाउदै आएकी गौतम त्यसबेला नेपालमा थिइन् । यात्रु प्रतीक्षालय समेत जलेको देखेपछि निर्माणका लागि आर्थिक…

  • खम्बा पुगे बिजुली पुगेन, गाडिएका खम्बा कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग

    खम्बा पुगे बिजुली पुगेन, गाडिएका खम्बा कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग

    डडेल्धुरा । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उनले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गरे । उनले गाडिएका खमबा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गसररहेका…

  • राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा, पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन

    राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा, पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक…

  • नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न…

  • बालश्रम अन्त्य गर्न आग्रह

    बालश्रम अन्त्य गर्न आग्रह

    काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालश्रम बालअधिकारको गम्भीर उल्लङ्घन हुँदै आएकाले श्रमिक बालबालिकाको सुरक्षा, सशक्तीकरण तथा भविष्य निर्माणका लागि हातेमालो गर्न आग्रह गरेका छन् । राष्ट्रिय बाल संरक्षण सञ्जाल र शिक्षा अधिकार अनुगमन समूहको आयोजनामा, लुिनभा, सिविस, बालविकास समाज, स्वतन्त्रता अभियान तथा बालकल्याण समाज मकवानपुरको सहकार्यमा ‘बालश्रम अन्त्यका लागि शिक्षाः अन्तरसम्बन्ध र…

  • निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना : संयोजक प्रचण्ड

    निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना : संयोजक प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । “घोषणा भइसकेको निर्वाचन नै अहिलेको…

  • नेपाल – कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन पुस अन्तिम साता

    नेपाल – कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन पुस अन्तिम साता

    काठमाडौं । नेपाल-कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिय) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ । कार्यक्रममा…

  • एमाले अध्यक्षमा ओली पुन : निर्वाचित

    एमाले अध्यक्षमा ओली पुन : निर्वाचित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्र्षशील एवं जेलनेल भोगेको नेताका रुपमा स्थापित हुन्। यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथसहयोगसहित यथासक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिन्छन् । एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसक्नुभएका नेता…

  • दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

    दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

    काठमाडौं । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सँगको सहकार्यमा तालिम आयोजना गरिएको हो । दिगो पर्यटन…

  • पुस ११ देखि चितवनमा १९ औं हात्ती तथा पर्यटन महोत्सव हुने

    पुस ११ देखि चितवनमा १९ औं हात्ती तथा पर्यटन महोत्सव हुने

    काठमाडौं । चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो ।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने र उद्घाटन बागमती…