समाज

  • निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड

    निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड

    रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे आज सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई निषेध गर्न नमिल्ने उल्लेख गरे । उनले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल जसरी सञ्चालन गर्न लागि…

  • नेपालले थाल्यो कोप-३० को तयारी, सगरमाथा संवादका निष्कर्षलाई प्राथमिकताका साथ उठाउने

    नेपालले थाल्यो कोप-३० को तयारी, सगरमाथा संवादका निष्कर्षलाई प्राथमिकताका साथ उठाउने

    काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप(३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि…

  • महानगरको डोजर चलेपछि मनोहरामा सुकुमबासीको रुवाबासी 

    महानगरको डोजर चलेपछि मनोहरामा सुकुमबासीको रुवाबासी 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोहरा खोलाको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । डोजरसहित घरटहरा भत्काउने क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भयो । झडपमा तीनजना नगर प्रहरी सामान्य घाइते भएका छन् ।  अवैध संरचना भत्काउने क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। मनोहरा जग्गा एकीकरण आयोजनाले अवैध कब्जा गरी बनेका नयाँ संरचना मात्र हटाएको र बिचौलियालाई कारबाही…

  • काठमाडौँमा मनाइयो भारतको ७९औँ स्वतन्त्रता दिवस

    काठमाडौँमा मनाइयो भारतको ७९औँ स्वतन्त्रता दिवस

    काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरिएको थियो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो । त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र…

  • सौर्य एयरलाइन्स दुर्घटनाको अन्तिम प्रतिवेदनबारे छलफल, प्रतिवेदन भन्छ – दुर्घटना मानवीय त्रुटि

    सौर्य एयरलाइन्स दुर्घटनाको अन्तिम प्रतिवेदनबारे छलफल, प्रतिवेदन भन्छ – दुर्घटना मानवीय त्रुटि

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय तथा पर्यटन समितिमो सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ आयोगको अन्तिम प्रतिवेदनबारे छलफल गरिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदन माथि सरोकारवालासँग छलफल गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष…

  • पतञ्जलि जग्गा प्रकरण : पूर्वमन्त्री पन्तसँग ५ लाख धरौटी माग

    पतञ्जलि जग्गा प्रकरण : पूर्वमन्त्री पन्तसँग ५ लाख धरौटी माग

    काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो । पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतिका लागि पतञ्जलि योगपीठले पेश…

  • चराहरूको लागि लाल‌‌पुर्जा नेपालले कोटेश्वरमा बनायो सुरक्षित बासस्थान

    चराहरूको लागि लाल‌‌पुर्जा नेपालले कोटेश्वरमा बनायो सुरक्षित बासस्थान

    १३ साउन, काठमाडौं । लालपुर्जा नेपालले (होप अफ नेस्टु) अभियान अन्तर्गत कोटेश्वरमा चराहरूको लागि सुरक्षित बासस्थान निर्माण गरेको छ। सरला पोखरेलले उक्त बासस्थानको शुभारम्भ गर्दै सहरी जैव विविधता संरक्षणमा जनचेतना फैलाउने लक्ष्य रहेको बताइन्। लालपुर्जा नेपालले आगामी दिनमा विद्यालय र समुदायमा प्राकृतिक संरक्षण र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानको मुख्य नारालाई आत्मसात…