अर्थतन्त्र
-

तिहार नजिकिदै गर्दा आकासियो सुन, तोलाको दुई लाख ५८ हजार
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तिहार नजिकिदै गर्दा सुनको मुल्य आकासिएको छ । आज सुन प्रतितोला रू. २ लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी प्रतितोला रू. ३ हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला रू दुई २ ५० हजार ९००…
-

ललितपुरमा गोदावरी फूलको प्रदर्शनी सुरु
टुरिजमफेसललितपुर । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि…
-

पर्यटकलाई आकर्षित गर्ने डोल्पाको फोक्सुण्डो ताल (फोटोसहित)
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ स्थित समुद्री सतहदेखि करिब तीन हजार ६०० मिटरको उचाइमा रहेको प्रसिद्ब फोक्सुण्डो ताल । फोटो : रासस
-

बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको रकम जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न सक्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व ९सिएसआर०को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा…
-

चाडबाडकै बीचमा किसान बाली भित्र्याउन व्यस्त
सिमकोट । बढादशैँ सकिएसँगै हुम्लाका किसान यतिबेला बाली भित्र्याउने काममा व्यस्त देखिएका छन् । किसानले यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् । मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका–५…
-

नर्सरी व्यवसाय प्रवर्द्धनका लागी तिहार फ्लोरा एक्स्पो आयोजना हुँदै
काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालले तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ । तिहारलाई लक्षित गरी फूल, विभिन्न किसिमका बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म एक्सपो आयोजना गर्न लागिएको नर्सरी व्यवसायी सङ्घले जनाएको छ ।…
-

साढे छ हजार विदेशी पर्यटक हुम्ला भित्रिए, हिल्सा हुँदै मानसरोवर जाने बढे
सिमकोट । हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि…
-

सुनको मूल्य तोलाको दुई लाख ३८ हजार कायम
काठमाडौं । गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ ।…
-

मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकाबाट १५ करोड राजस्व सङ्कलन
गोरखा । मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस…
-

तिहारमा काठमाडौँ महानगरभित्र विदेशी फूल प्रतिबन्धित,नेपाली किसानलाई प्रोत्साहन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई…
