समाज

  • सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना : यात्रु थिएनन्, पाइलट सकुशल

    सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना : यात्रु थिएनन्, पाइलट सकुशल

    सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् । हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेको र पाइलट विवेक खड्का भने सकुशल रहेको उनले बताइन् । पर्यटकहरूले हेलिकप्टर दुर्घटना भयो भन्दै कराएको भिडियोहरू सामाजिक सञ्जालमा…

  • देशका विभिन्न जिल्लामा हिमपात, स्थानिय र पर्यटक चिसोले प्रभावित

    देशका विभिन्न जिल्लामा हिमपात, स्थानिय र पर्यटक चिसोले प्रभावित

    काठमाडौं । मुस्ताङमा यो वर्षको पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ । त्यसैगरी, मुक्तिनाथ…

  • छठको दोस्रो दिन आज ‘खरना’ गरिदै

    छठको दोस्रो दिन आज ‘खरना’ गरिदै

    महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको…

  • लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

    लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

    काठमाडौं । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ…

  • विपिन जोशीको शव काठमाडौँ ल्याइयो, आजै कञ्चनपुरस्थित घरमा पुर्याइने

    विपिन जोशीको शव काठमाडौँ ल्याइयो, आजै कञ्चनपुरस्थित घरमा पुर्याइने

    काठमाडौं । विपिन जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेकी छिन् । उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिन् । शोकसभामा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री…

  • इजरायलले बिपिन जोशीको शव नेपाललाई हस्तान्तरण गर्यो

    इजरायलले बिपिन जोशीको शव नेपाललाई हस्तान्तरण गर्यो

    काठमाडौं । इजरायलले बिपिन जोशीको शव नेपाललाई हस्तान्तरण गरेको छ । हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव इजरायलको तेल अवीवस्थित विमानस्थलमा श्रद्धाञ्जली सभा गरी नेपाल ल्याउन लागिएको हो। शव सोमबार फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइने जनाइएको छ । प्रधानमन्त्री, मन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेका छन्। इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप…

  • ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । चीनमा…

  • भाइटीकाको साइत कात्तिक ६ गते ११ बजेर ३९ मिनेटमा उत्तम

    भाइटीकाको साइत कात्तिक ६ गते ११ बजेर ३९ मिनेटमा उत्तम

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र…

  • नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

    नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ-ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ…

  • हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि, बताइएन मृत्युको कारण

    काठमाडौं । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको…