फिचर
-

तोकिएको मितिमा सम्भव होला निर्वाचन ?
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि प्रश्न उठेको छ के घोषित मितिमा निर्वाचन हुन सक्ला रु सरसर्ती रूपमा अहिलेको माहौल हेर्ने हो भने फागुन २१ म निर्वाचन गर्न सहज छैन । किनकि यस अवधिमा कार्कीलाई असफल पार्न अनेक प्रयास हुनेछन् । नेकपा…
-

सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा ठुलो क्षति
काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते…
-

संसद विघटन गर्ने सहमति, तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने
काठमाडौँ । अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको छ । लगातार भएको छलफलपछि संसद विघटन गर्ने सहमति जुटेको हो । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने छिन् । संसद विघटन लगत्तै आजै उनले शपथ ग्रहण गर्ने सम्भावना छ । उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन ।…
-

सुशीला कार्की पुगिन् शीतल निवास
काठमाडौँ । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सहितको टोली शीतल निवास पुगेको छ । कार्की सहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको बताइएको छ । कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद्…
-

विधिको शासन र संविधानवादबाट बाहिर नजान आग्रह
काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन्। सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् । ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर…
-

बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन…



