अर्थतन्त्र

  • सरकारले कृषकलाई संरक्षण गर्नै सकेन : माओवादी नेता पुन

    सरकारले कृषकलाई संरक्षण गर्नै सकेन : माओवादी नेता पुन

    कामाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्नै नसकेको बताएका छन् । गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन उखु किसानले दबाब दिइरहेका बेला पुनले सरकारसँग स्वदेशी उद्योग र कृषकलाई प्राथमिकता दिने दृष्टिकोण नै नभएको बताए । उनले तत्काल किसानलाई अनुदान रकम उपलब्ध गराउन सरकारलाई दबाब…

  • सरकारले महँगो शुल्क तोकेर खुलायो घरजग्गा कारोबारको इजाजतपत्र

    सरकारले महँगो शुल्क तोकेर खुलायो घरजग्गा कारोबारको इजाजतपत्र

    काठमाडौँ । घरजग्गा कारोबारका लागि इजाजतपत्र दिने प्रक्रिया खुला भएको छ । सरकारले भूमिसम्बन्धी नियमावलीको आठौँ संशोधन गर्दै व्यवसायिक घरजग्गा कारोबारको लागि इजाजत दिने व्यवस्था गरेको हो । संशोधनमार्फत घरजग्गा कारोबारका लागि इजाजत पत्र प्राप्त गर्न सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । इजाजत पत्र प्राप्त गर्न…

  • पर्यटकीय दृष्टिकोणले सुदूरपश्‍चिम ‘भर्जिन ल्यान्ड’, पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान

    पर्यटकीय दृष्टिकोणले सुदूरपश्‍चिम ‘भर्जिन ल्यान्ड’, पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्‍चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरेका छन् । सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्‍चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रियामा मन्त्री पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा…

  • काठमाडौँमा शुरु भयो अहिंसा महोत्सव

    काठमाडौँमा शुरु भयो अहिंसा महोत्सव

    काठमाडौँ । काठमाडौँमा आजदेखि अहिंसा महोत्सव सुरु भएको छ । अहिंसा महोत्सवमा पृथ्वीदेखि पशुपक्षीमाथि मानवजातिले गर्ने हिंसा र त्यसलाई घटाउनेबारे विभिन्न प्रवचन तथा बहस हुनेछन् । पोषणविद्, चिकित्सक, पशु अधिकारका क्षेत्रमा काम गरिरहेका अन्तरराष्ट्रिय प्रतिनिधिहरू महोत्सवका लागि निम्त्याइएका छन् । कार्यक्रम पूर्ण वनस्पतिजन्य भोजनका कक्षदेखि वनस्पतिजन्य उत्पादनका कक्षसमेत रहेका छन् । कार्यक्रममा मासुको विकल्पमा धेरैलाई…

  • बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

    बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

    काठमाडौँ । सरकारलेनेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा.खोमराज खरेल रहेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो । यसअघिका अध्यक्ष शरद ओझालाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको…

  • भारतीय पर्यटकले पाँच हजार डलर ल्याउन पाउने

    भारतीय पर्यटकले पाँच हजार डलर ल्याउन पाउने

    वीरगञ्ज । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरे पछि सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधान प्रति व्यवसायीको गुनासो रहदै आएको थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक…

  • फेरि बढ्यो अण्डाको मूल्य

    फेरि बढ्यो अण्डाको मूल्य

    चितवन । चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट…

  • ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन सकेन : प्रचण्ड

    ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन सकेन : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। आज ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को आयोजनामा भएको पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा दाहालले ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन नसकेको बताएका…

  • उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तानी गर्नुपर्छः अध्यक्ष नेपाल

    उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तानी गर्नुपर्छः अध्यक्ष नेपाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उखु किसानलाई अनुदान स्वरूप उपलब्ध गराउनुपर्ने रकम अविलम्ब भुक्तानी गर्न माग गरेका छन् । उखु उत्पादक सङ्घले रकम भुक्तानी लगायत विभिन्न माग राखेर माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा ऐक्यबद्धता जनाउँदै उनले किसानको माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि…

  • अकबरे खुर्सानी बाटै लाखौँ आम्दानी

    अकबरे खुर्सानी बाटै लाखौँ आम्दानी

    तानसेन । रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेलले यस वर्ष अकबरे खुर्सानीबाट पाँच लाख बढी आम्दानी गर्ने योजना बनाएकी छिन् । वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थालेकी उनले भदौको पहिलो सातासम्म रु ६६ हजारको ३०० केजी खुर्सानी बिक्री गरेको बताइन् । चार लाख ५० हजारको बराबरको अकबरे फलेको उहाँको अनुमान छ । उनले…