राजनीति

  • सुशीला कार्की पुगिन् शीतल निवास

    सुशीला कार्की पुगिन् शीतल निवास

    काठमाडौँ । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सहितको टोली शीतल निवास पुगेको छ । कार्की सहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको बताइएको छ । कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद्…

  • विधिको शासन र संविधानवादबाट बाहिर नजान आग्रह

    विधिको शासन र संविधानवादबाट बाहिर नजान आग्रह

    काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन्। सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् । ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर…

  • देशलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी : नेता खनाल

    देशलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी : नेता खनाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् । नेता खनालले एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गरेका…

  • पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको टोली काठमाडौँ आउँदै

    पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको टोली काठमाडौँ आउँदै

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको टोली काठमाडौं आएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं आएको हो । काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो । अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको…

  • नयाँ सरकारको नेतृत्वका लागि सुशीला कार्कीको नाममा बालेनको समर्थन

    नयाँ सरकारको नेतृत्वका लागि सुशीला कार्कीको नाममा बालेनको समर्थन

    काठमाडौँ । नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरे सँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यस प्रति समर्थन जनाएका छन् । जेनजी पुस्ताहरूको बुधबार दिनभरको भर्चुअल बैठकले कार्कीको नाम पारित गरेको थियो । उनको नाममा सर्वाधिक प्रस्ताव आएको थियो । साथै प्रधानसेनापतिसँग भेट्न गएका जेनजी टोलीले पनि कार्कीलाईनै अबको नेतृत्व…

  • जेनजीले मलाई रुचाएकाले सरकारको नेतृत्व लिन तयार छु : पुर्व प्रधानन्यायाधिश सुशीला कार्की

    जेनजीले मलाई रुचाएकाले सरकारको नेतृत्व लिन तयार छु : पुर्व प्रधानन्यायाधिश सुशीला कार्की

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी हुन् । ‘उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेनजीको प्रस्तावलाई स्वीकार गरेँ,’…

  • प्रधानमन्त्री ओलीले दिए राजीनामा

    प्रधानमन्त्री ओलीले दिए राजीनामा

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

  • ओलीले बोलाए सर्वदलीय बैठक, संवादबाट समाधान खोज्न आग्रह

    ओलीले बोलाए सर्वदलीय बैठक, संवादबाट समाधान खोज्न आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा…

  • स्कूल ड्रेसमा प्रदर्शनमा आएका विद्यार्थी भन्छन्- ‘हिजोको भिडियो देखेर आयौं’

    स्कूल ड्रेसमा प्रदर्शनमा आएका विद्यार्थी भन्छन्- ‘हिजोको भिडियो देखेर आयौं’

    २४ भदौ, काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा पनि कतिपय विद्यार्थीहरू विद्यालय ड्रेसमा आएका छन् । भक्तपुरबाट सिभिल अस्पताल आएर प्रदर्शनमा उत्रेकी दिक्षिता श्रेष्ठले स्कुल ड्रेसमा प्रदर्शन गर्दा प्रहरीले गोली नहान्ने आशासहित आएको बताइन् । सिभिल अस्पताल अघि भइरहेको प्रदर्शनमा विद्यार्थीहरू देखिएका छन् । प्रहरीले स्कुल ड्रेसमा गोली हान्दैन भनेर आन्दोलनमा आएको विद्यार्थीको भनाइ छ ।…

  • शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

    शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

    काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोन मार्फत निर्देशन दिएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक…