राजनीति

  • पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन संविधानमा कुनै बन्देज छैन : देउवा

    पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन संविधानमा कुनै बन्देज छैन : देउवा

    विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरेका छन्। उनले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताए । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन…

  • एमाले विधान महाधिवेशन : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, केन्द्रीय कमिटी दुई सय ५१ रहने

    एमाले विधान महाधिवेशन : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, केन्द्रीय कमिटी दुई सय ५१ रहने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय किमिटी दुई सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा तीन सय एक सदस्यीय कमिटीलाई घटाएर दुई सय ५१ कायम गरिएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको सङ्ख्या दुई सय…

  • नेतृत्वका लागी महिलाहरु सक्षम छन् : उपाध्यक्ष शाक्य

    नेतृत्वका लागी महिलाहरु सक्षम छन् : उपाध्यक्ष शाक्य

    काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरूले सफल नेतृत्व गरिरहेको बताएकी छन् । मंगलवार काठमाडौँमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधि विषयक कार्यक्रममा बोल्दै शाक्यले स्थानीय तहका महिलाले देखाएको आँट, हिम्मत र स्पष्ट सोच प्रशंसायोग्य रहेको उल्लेख गरिन्। उनका अनुसार मुलुकलाई समृद्ध बनाउन महिला नेतृत्वलाई स्थापित गर्न जरुरी छ। सञ्चार माध्यमहरूले पनि…

  • संविधान कार्यान्वयन ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन सकेन : अध्यक्ष राई

    संविधान कार्यान्वयन ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन सकेन : अध्यक्ष राई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ भएका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राईले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन सरकार गम्भीर नभएको आरोप समेत लगाएका हुन् । प्रत्येक १० वर्षमा संविधान समीक्षा गर्ने व्यवस्था भए…

  • यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौं । मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५औँ ‘फिगो वल्ड कंग्रेस अफ गाइनेकोलोजी एन्ड अब्स्ट्रेक्टिस’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका…

  • लिपुलेकसम्बन्धी सहमति भएको विषयप्रति त्रिपक्षीय संवादबाट समाधान गर्न सुझाव

    लिपुलेकसम्बन्धी सहमति भएको विषयप्रति त्रिपक्षीय संवादबाट समाधान गर्न सुझाव

    काठमाडौं । परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् । राजधानीमा भएको साक्षात्कारमा विज्ञहरुले यही भदौ ३ गते नेपाली भूमिको बाटो हुँदै भारत–चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएको विषयप्रति आपत्ति प्रकट गर्दै त्रिपक्षीय संवादबाट समाधान गर्नुपर्ने सुझाव दिएका हुन् ।…

  • चीनमा धान उत्पादन क्षेत्रको अवलोकनबाट प्रधानमन्त्री ओलीले केही सिकाउलान ?

    चीनमा धान उत्पादन क्षेत्रको अवलोकनबाट प्रधानमन्त्री ओलीले केही सिकाउलान ?

    चीन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका छन् ।

  • महिला शक्ति समाज परिवर्तनको आधार हो : पूर्वराष्ट्रपति भण्डारी

    महिला शक्ति समाज परिवर्तनको आधार हो : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन् । परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपंक्तिमा रहेको उनले बताइन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाको योगदानलाई अझै अपेक्षित…

  • प्रधानमन्त्री ओली मित्र राष्ट्र चीनमा: राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

    प्रधानमन्त्री ओली मित्र राष्ट्र चीनमा: राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

    चीन । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा चीनमा आइपुगेका छन् । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनमा आइपुगेका हुन् । उनलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ,चीनको परराष्ट्र मन्त्रालयका उच्च…

  • विद्या भण्डारी मधेशमा : एमाले कार्यकर्ताको भव्य स्वागत

    विद्या भण्डारी मधेशमा : एमाले कार्यकर्ताको भव्य स्वागत

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन मधेश प्रदेशको वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् । भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिएता…