राजनीति

  • जेलबाट रास्वपाका सभापति रवि लामिछानेका चार संदेश

    जेलबाट रास्वपाका सभापति रवि लामिछानेका चार संदेश

    काठमाडौं । रास्वपाका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेले जेन-जीले गरेको प्रदर्शनमा भएको घटना पछि चार बुँदे सन्देश जारी गर्दै संसदबाट समेत राजीनामा दिनुपर्ने हुन सक्ने अवस्था आउन सक्ने नेताहरुलाई बताएका छन् । उनको सन्देश यस्तो छ : हार्दिक अपिल आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू, आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी…

  • जेन–जीको प्रदर्शन र घटनाको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्छ : महामन्त्री थापा

    जेन–जीको प्रदर्शन र घटनाको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्छ : महामन्त्री थापा

    काठमाडौँ । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको सोमबार भएको प्रदर्शनमाथि भएको घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा थापाले प्रधानमन्त्री ओलीले घटनाको जिम्मेवारी लिनुपर्ने बताएका हुन् । उनले कांग्रेस र एमालेको सरकार रहिराख्नुको औचित्य पनि समाप्त भएको बताएका छन् । उनले जेन–जीको प्रदर्शनमाथि भएको सरकारी बल…

  • आजबाट सरकारको औचित्य समाप्त भयो : डा. शेखर कोईराला

    आजबाट सरकारको औचित्य समाप्त भयो : डा. शेखर कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको टिप्पणी गरेका छन् । सोमबार जेन जी आन्दोलनको क्रममा साँझसम्म १९ जनाको मृत्यु हुनेगरी सरकारले रक्तपातपुर्ण दमन गरेपछि नेता कोइरालाको उक्त टिप्पणी आएको हो । नेता कोइरालाले विधिसम्मत ढंगले मिलेर देशका समस्याको समाधान खोज्न आग्रह गरेका छन् । ‘तपाईंहरूका माग समयसापेक्ष…

  • एमाले छाड्नेको लर्को : त्रिविका सिद्धान्त भट्टले पनि छोडे एमाले

    एमाले छाड्नेको लर्को : त्रिविका सिद्धान्त भट्टले पनि छोडे एमाले

    काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्षका उम्मेदवार सिद्धान्त भट्टले अनेरास्ववियुको कुनै पनि जिम्मेवारीमा नरहेको घोषण गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले आजकै मितिबाट एमाले र अनेरास्ववियुको कुनै पनि जिम्मेवारीमा नरहेको घोषणा गरेका हुन् । पार्टी संगठनमा रहदा पनि स्वइच्छाचारी प्रवृति, केपी ओलीको तानाशाही प्रवृत्ति विरुद्धमा रहेर यथार्थ र…

  • जेनजी पुस्ताको प्रदर्शनमा सरकारले हिंसात्मक कदम चाल्यो : महासचिव भुषाल

    जेनजी पुस्ताको प्रदर्शनमा सरकारले हिंसात्मक कदम चाल्यो : महासचिव भुषाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी पुस्ताको प्रदर्शनमा सरकारले हिंसात्मक कदम चालेको बताएका छन् । महासचिव भुसालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण तरिकाले समस्या समाधान नगरी हिंसात्मक दमनतर्फ उत्रिएको आरोप लगाए। महासचिव भुसालले उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरू माथि कुनै पनि दमनकारी गतिविधि नगर्न माग…

  • गृहमन्त्री लेखकले दिए राजीनामा, ओलीले के गर्लान ?

    गृहमन्त्री लेखकले दिए राजीनामा, ओलीले के गर्लान ?

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् । सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश…

  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानी सहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर ५ जना प्रदर्शनकारीको मृत्यु…

  • जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

    जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहने बताएका…

  • कर्ण थापालाई फरक मत पेस गर्न रोके ओलीले

    कर्ण थापालाई फरक मत पेस गर्न रोके ओलीले

    काठमाडौँ । नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुनै सकेन । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा थापाको फरक मत पनि पेस हुने जनाइएको थियो । तर कार्यसूचीमा राखेर पनि आफ्नो फरक मत पेस हुन नदिएको थापाले बताए । महाधिवेशनको पहिलो दिन अध्यक्ष, उपाध्यक्ष र महासचिवको…

  • पूर्वराष्ट्रपतिको सदस्यता सम्बन्धी विषयलाई यथाशीघ्र टुङ्ग्याउन पाण्डेको सुझाव

    पूर्वराष्ट्रपतिको सदस्यता सम्बन्धी विषयलाई यथाशीघ्र टुङ्ग्याउन पाण्डेको सुझाव

    काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान सम्बन्धी दस्ताबेज माथि छलफल गर्दै ठोस सुझाव राखेकी छन्। उनले प्रतिवेदनमा मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, जबज जिन्दाबाद छुटेको भन्दै अनिवार्य समावेश गर्नु पर्नेमा जोड दिएकी हुन् । विधान सम्बन्धी विषयमा उनले दुई खाले पार्टी सदस्यता दिने बाटो अवलम्बन नगर्नुपर्ने र…