राजनीति

  • मजदुरका समस्या समाधान गर्न समाजवादी व्यवस्थामा आवश्यक : माओवादी अध्यक्ष दाहाल

    मजदुरका समस्या समाधान गर्न समाजवादी व्यवस्थामा आवश्यक : माओवादी अध्यक्ष दाहाल

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मजदुर वर्गको वास्तविक समस्या समाधान गर्नका लागी समाजवादी व्यवस्थामा आवश्यक रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त…

  • भियातनामका उपराष्ट्रपति थिआन शनिवार नेपाल आउँदै

    भियातनामका उपराष्ट्रपति थिआन शनिवार नेपाल आउँदै

    काठमाडौँ । भियतनामीका उपराष्ट्रपति भो थिआन सुआन तीन दिने भ्रमणमा नेपाल आउने भएकी छिन् । उपरराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र भारतमा रहेको भियतनामी दूतावास जुटेका छन् । उनको कार्यक्रम तथा भेटघाटको एजेन्डाको बारेमा छलफल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ…

  • माओवादी अध्यक्ष दाहालद्वारा रवि लामिछानेसँग भेट

    माओवादी अध्यक्ष दाहालद्वारा रवि लामिछानेसँग भेट

    ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु कारागार पुगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन् । उनले लामिछानेसँग भेटघाट गरी कारागारको बसाई बारेमा जानकारी लिनुका साथै कारागारमा भएको असहजता र सहजताका विषयमा समेत चासो राखेको दाहालको सचिवालयले बताएको छ । थुनामा रहेका…

  • न्यायालय र अख्तियारलाई प्रतिपक्षी विरुद्ध दुरुपयोग गर्न खोजियो :वर्षमान पुन

    न्यायालय र अख्तियारलाई प्रतिपक्षी विरुद्ध दुरुपयोग गर्न खोजियो :वर्षमान पुन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले न्यायालय र अख्तियार जस्ता संवैधानिक निकायलाई प्रतिपक्षी दलहरु विरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताएका छन् । कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित निष्ठा, नैतिकता र राजनीति विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्नलाई माग गरेका हुन्…

  • नैतिकताको प्रश्न सत्तासँग जोडिएपछि खतरनाक : महासचिव भुषाल

    नैतिकताको प्रश्न सत्तासँग जोडिएपछि खतरनाक : महासचिव भुषाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नैतिकताको प्रश्न सत्तासँग जोडिएपछि त्यो खतरनाक हुने पनि बताएका छन् । बुधबार काठमाडौँमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । साथै उनले आजको नैतिकताको व्याख्या पुँजीवादले गर्ने पनि बताए । आजको नैतिकताको व्याख्या पुँजीले गर्छ, भुसालले भने, ‘पुँजीवादको सीमा…

  • महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि आजको उपलब्धि हासिल भएको हो : परराष्ट्रमन्त्री

    महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि आजको उपलब्धि हासिल भएको हो : परराष्ट्रमन्त्री

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको बताएकी छिन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज आयोजित विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका विषयक गोष्ठीमा बोल्दै…

  • प्रतिनिधिसभाबाट बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक स्वीकृत

    प्रतिनिधिसभाबाट बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव सभामा प्रस्तुत गरेका थिए । मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएक बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने बताए । सङ्घीय सरकारको मातहतमा पाँच…

  • तामाङ संघ समाजवादीको कार्यवाहक अध्यक्षमा किरण मोक्तान चयन

    तामाङ संघ समाजवादीको कार्यवाहक अध्यक्षमा किरण मोक्तान चयन

    काठमाडौँ । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटीको कार्यवाहक अध्यक्षमा किरण मोक्तान सर्वसम्मत चयन भएकी छिन् । काठमाडौँमा मंगलबार बसेको तामाङ संघ समाजवादी केन्द्रीय पदाधिकारीको बैठकले मोक्तानलाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो । उनी महासचिवको जिम्मेवारी बहन गर्दै आएकी थिईन् । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो…

  • गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरूरी छ : सञ्चार मन्त्री गुरुङ

    गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरूरी छ : सञ्चार मन्त्री गुरुङ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरूरी रहेको बताएका छन । राज्यको निर्णायक तहमा जनजातिहरु मध्ये गुरुङ समुदाय निकै पछि परेको भन्दै उनले यसका लागि शैक्षिक समुदाय आफैँले सचेत हुनुपर्नेमा जोड दिए । मुसारा फिल्मस् प्रालि तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा आज यहाँ आयोजित ‘लिपेमा फुल्ने लालीगुँरास फूल’…

  • जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक

    जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् । हिन्दुकुश–हिमालय सांसदहरूको आजदेखि सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र शुद्ध वायुको आवश्यकता जस्ता चुनौतीको सामना गर्न सरकारको पहल मात्र पर्याप्त नभई सांसदहरूको सक्रिय नेतृत्व, आवाज र संकल्प जरुरी रहेको उल्लेख…