राजनीति
-

एमाले केन्द्रीय कमिटीको बैठक स्थगित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १० औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उनले…
-

एमसीसीमा सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्छ : महासचिव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहण लगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भएपनि…
-

प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो. थि. आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबिच भेट भएको हो । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।…
-

शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्यकथामा मात्रै हो : माओवादी नेता शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित ‘शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्यकथा भइसकेको’ टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको टिप्पणी गरे । शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न उनले चेतावनी दिए । विज्ञानले पृथ्वी किन…
-

विद्या भण्डारी राजनीतिमा सक्रिय हुन कसैको अनुमित लिनु पर्दैनः कर्ण थापा
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्या भण्डारी नेपाली राजनीतिमा सक्रिय हुन कसैको अनुमित लिनु नपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमित लिनुपर्ने कुरा नभएको बताएका हुन् । उनले भने, विद्या भण्डारी राजनीतिमा अघि…
-

देशमा सुशासन कायम गर्ने हाम्रो मुख्य अभियान हो :अध्यक्ष दाहाल
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले देशमा सुशासन कायम गर्ने मुख्य अभियान रहेको बताएका छन् । तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको तेस्रो संस्करणको ऐतिहासिक टुडिखेल तीज महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि निरन्तरता…
-

पूर्वराष्ट्रपति भण्डारीले छोडेको सदस्यता नवीकरण हुदैन : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् । अहिले च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिन्छ, उनले भने कसैको सदस्यता खोसेको पनि…
-

भारत-चीनबीचको सम्झौता कूटनीतिक तवरबाट समाधान गर्न माग
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापार गर्न गरिएको सम्झौताप्रति आपत्ति जनाउँदै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट व्यापारिक मार्ग बनाउन भएको सम्झौताको विषय कूटनीतिक तरिकाले समाधान गरिनुपर्ने बताए । प्रधानमन्त्री केपी…
-

कर्णालीको विकासका लागि सरकार प्रतिबद्ध रहेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन । सिस्नुपानी नेपालको प्रस्तुति जुरुक्क कर्नाली कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट पारेका छन्। सबैले आफ्नो ठाउँबाट योगदान गरेमा मात्रै…

