राजनीति

  • कुलिङ पिरियड घटाउने पक्षमा एमाले

    कुलिङ पिरियड घटाउने पक्षमा एमाले

    काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवा विधेयकमाति छलफल जारी छ । छलफलमा नेकपा एमाले सांसद गोपाल भट्टराईले सबै सरकारी कर्मचारीलाई राजिनामा वा अवकाशपछि कुलिङ पिरियड लाग्ने विषय छुट्टै ऐनमा राख्न सकिने आफूहरूको प्रस्ताव रहेको बताए । तथापि यहि अडानमा रहिरहने आफूहरूको कुरा नरहेको उल्लेल्ख गर्दै उनले दुदु वर्षको अवधि घटाउने…

  • प्रकाशमान सिंह बने कार्यवाहक प्रधानमन्त्री

    प्रकाशमान सिंह बने कार्यवाहक प्रधानमन्त्री

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । उनी कार्यवाहक प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा…

  • सरकारले बदला लिने काम सुरु गरेको छ : अध्यक्ष नेपाल

    सरकारले बदला लिने काम सुरु गरेको छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले बदला लिने काम सुरु गरेको बताउँदै कोही बँच्नेवाला नभएको स्पष्ट पारेका छन् । पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु शाह लगायतमाथि…

  • केपी ओली सत्ता स्वार्थको लागि जस्तो सुकै छुरी चलाउन तयार छन् : डा. रावल

    केपी ओली सत्ता स्वार्थको लागि जस्तो सुकै छुरी चलाउन तयार छन् : डा. रावल

    काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता स्वार्थको लागि जस्तोसुकै छुरी चलाउन तयार रहने यथार्थ छर्लङ्ग भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रूपमा लिनेहरूले…

  • उखु किसानका माग सम्बोधन गर्नुपर्छ : महामन्त्री थापा

    उखु किसानका माग सम्बोधन गर्नुपर्छ : महामन्त्री थापा

    महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले तदारुकताका साथ सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सम्बन्धित निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै…

  • स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री बाँनिया

    स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री बाँनिया

    बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री बानियाँले राजनीतिक विचारभन्दा माथि उठेर काम गरिरहेको बताए । स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर सरकार र प्रतिपक्ष एकमत…

  • हाजिरी जमानीमा छुटे नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर

    हाजिरी जमानीमा छुटे नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर

    काठमाडौं । सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो । त्यसपछि…

  • लिपुलेकको विषयमा चीन–भारतबीच भएको सहमति बारे कुरा उठाइने

    लिपुलेकको विषयमा चीन–भारतबीच भएको सहमति बारे कुरा उठाइने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने बताएका छन्…

  • ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन सकेन : प्रचण्ड

    ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन सकेन : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। आज ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को आयोजनामा भएको पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा दाहालले ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन नसकेको बताएका…

  • प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने, यस्तो छ भ्रमण तालिका

    प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने, यस्तो छ भ्रमण तालिका

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता…